source: pixabay |
Permaculture to save the Earth
Late Australian researcher Bruce charles "bill" mollison is considered as the father of permaculture. He invented this agricultural system in the year 1970.
Positive effects of permaculture on every life on earth
Better water utilization
Permaculture includes the art of proper utilization of water available to humans from different sources. we experience intensive rains during monsoon season if we build an artificial pond we can solve the whole issue of water scarcity indispensible for our crops to grow. Building an artificial pond collects the water every time it rains and serves as water reservoir. Soon, after a period of time who knows you can have your own permanent pond through continuous ground water recharge and a little vegetations even in the most arid lands too.
Less disturbance to nature
permaculture advocates for the message working with nature not working against it. we grow our favoured crops for food while doing so we tends to exploit the nature much. various human activities like deforestation, heavy machinery use, excessive chemical use, pollution is continuously deteriorating the soil quality and eventually the negative impact comes to humans.
permaculture teaches us ways to connect with nature, and working alongside for the mutual benefit. for an instance, use of tractors which is notoriously known as a monster of farms is responsible for low crop production due to hard pan formation of soil. misconception of tractoring the field makes the soil friable is still prominent among farmers rather the truth is it's the prime factor responsible for hard pan formation in soil. Instead of tractoring adopting intensive cropping at once will actually helps make the soil friable and fertile as microorganism in soil is constantly working by cycling nutrients, decomposing organic matters, keeping the soil alive and healthy.
Utilization of wastes
we have previous crops residues, leaf litters, weeds and various other plant materials as a wastes continuously coming out from our field. These wastes are burned to ashes once they wilt and dries up but following such practices, not only destroys the essential nutrients present in the earth's crust but in the meantime, kills millions of microorganism's like Bacteria,Algae,Fungi,Actinomycetes. These microbes are the essential part of soil micro-ecosystem working persistently upkeep activities such as nutrient cycling and organic matter decomposition thus, increasing nutrient content, and fertility of soil ultimately keeping the soil alive.
Grow diverse crop
Concept of permaculture encompasses maximum utilization of landspaces through intensive cropping of varieties of crops so, that the growers have incessant supply to varieties of food everytime. Growing multiple crops on the same season having diverse growth habit and harvesting period allow you to enjoy the Yield of secondary crops grown beside primary one. for instance, when you cultivate ginger, spinach and maize on the same growing season by the time ginger reach the harvesting time you will have already appreciated the yield out of spinach and maize. Basically, you will have your plate packed with varieties of nutritious food year round. you cannot imagine the health benefits from the product you grow and trust.
Build up a healthy relationship
Sharing the excess of your vegetables,fruits,herbs produced in your garden with your neighbour manifest that you care for the people living next door. This is why sharing is caring.One persons surplus assets can be dearth for another person. Fruit in your garden may be less craving for you however, for your neighbour could be something they fancies. when you share the product of your garden obviously, they would do the same which will ultimately, develops the feeling of positive attitudes and strengthen your bond with them.
This is why you should practice permaculture and inspire fellow members of your society to do the same, if you grow local produce and eat local the change brought will be dynamic. Utilizing the landscapes provided,adds aesthetic value and even buildup regenerative power of the earth which will help the life rejoice that settle on earth.
Permaculture is the holistic approach that work with the nature helps understand how every aspects of life is functioning. This is an approach that cannot succeed only with the effort of single individual but the collective effort of each and every individual of society. The earth is our only home and it needs timely healing where the permaculture can be the medicine.
...................................................................................................................................................................
Nepali translations
पृथ्वीलाई बचाउन पर्माकल्चर
लेट अस्ट्रेलियाका अन्वेषक ब्रुस चार्ल्स "बिल" मोलिसनलाई पर्माकल्चरको जनक मानिन्छ। उनले सन् १९७० मा यस कृषि प्रणालीको आविष्कार गरे।
पृथ्वीको प्रत्येक जीवनमा पर्माकल्चरवाट पर्ने सकारात्मक प्रभावहरु
पानीको उपयोग
पर्माकल्चरमा मानिसबाट उपलब्ध विभिन्न स्रोतबाट पानीको समुचित उपयोगको कला सामेल छ। हामीले मानसूनको मौसममा गहन वर्षाको अनुभव गर्छौं यदि हामीले सानो कृत्रिम पोखरी बनायौं भनेपनि हाम्रो बालीनालीको लागि अपरिहार्यहुने पानीको अभावको सम्पूर्ण समस्यालाई समाधान गर्न सक्दछौं। कृत्रिम पोखरी बनाउँदा पानी बारम्बार संकलन हुन्छ र पानी भण्डारणको रूपमा काम गर्दछ। चाँडै, केहि समयपछि तपाईको सुक्खा जमिनमापनि निरन्तर पानी संकलनवाट हुने भित्रिपानीको रिचार्जवाट स्थायी पोखरीपनि बन्नसक्छ र साथ्साथै वरिपरी जमिनहरूमा पनि केही झारपातहरु उम्रिएर सुनमा सुगंदा थप्न सक्छ।
प्रकृतिमैत्री
परमकल्चरका वकालतकर्ताहरू के सन्देश प्रबाह गर्छन भने हामीले प्रकृति बिरुद्द नभई बरु प्रकृति संगसगै काम गर्नसक्नुपर्छ । हामीले आफुलाई खानाको लागि राम्रो र मनपर्ने बालीहरू उब्जाउछौं र आफ्नो स्वार्थ पुरा गर्न जानीनजानी प्रकृतिलाई नकारात्मक भार वा अधिक शोषण गर्छौं। विभिन्न मानवीय गतिविधिहरू जस्तै वन फँडानी, भारी मेसिनरी प्रयोग, अत्यधिक रासायनिक प्रयोग, प्रदूषणले लगातार माटोको गुणस्तर बिगार्दैछ र अन्ततः यसको नकारात्मक असर मानव जीवनमा पर्न आउछ ।
परमकल्चरले हामीलाई प्रकृतिसँग जोड्ने तरिकाहरू र आपसी लाभका लागि कार्य गर्नुपर्ने पाठ सिकाउँदछ। उदाहरणका लागि ट्र्याक्टरको प्रयोग जस्लाई खेतबारीको राक्षस भनेर पनि चिनिन्छ जुन माटोको कडा पन गठन र कम बाली उत्पादनको लागि जिम्मेवार छ। खेत ट्रयाक्टरले माटो बुर्बुरा बनाउछ भन्ने कृषकहरूका एउटा गलत भ्रम सिर्जना भएको छ र कृषकहरूका बीचमा प्रमुख बनाएको छ तर सत्यता यो हो कि माटोमा कडा पन गठनका प्रमुख कारक ट्रयाक्टर हो । ट्रैक्टरको सट्टा जिरो टीलेज गरि एकैचोटि गहन बाली प्रबिधि ग्रहण गर्न सक्छौ जसले माटोमा रहेको सूक्ष्मजीवको संख्या साथसाथै माटोको उर्वरता बढाउन मद्दत गर्दछ। माटोमा रहेको सूक्ष्मजीवले निरन्तर पौष्टिक साइकल चलाइ र जैविक पदार्थहरूलाई विघटन गरी माटोलाई जीवित र स्वस्थ राख्न महत्वोपूर्ण भूमीका खेलेको हुन्छ।
फोहोरको उपयोग
हामीसँग अघिल्लो बालीको अवशेषहरू, पातको फोहर, झारपातहरु फोहोरको रुपमा रहेका छन् जुन हाम्रो खेतबारीमा यत्रतेत्र पाउछौ। यी फोहोरहरू सुख्खा भएपछि जलाइन्छ र खरानीमा परिणत हुन्छ तर त्यस्ता अभ्यासहरू अनुसरण गर्दा पृथ्वीको क्रस्टमा रहेको अत्यावश्यक पोषक तत्वहरू मात्र नष्ट नभई यसै बीचमा, लाखौं सूक्ष्मजीवहरु जस्तै ब्याक्टेरिया, एल्गे, फंगी, एक्टिनोमाइसेट्सलाई मार्दछ। यी सूक्ष्मजीवहरू माटोको माइक्रो-इकोसिस्टम प्रणालीको अनिवार्य अंग हो जुनले पोषण साइकल र जैविक पदार्थ अपघटन जस्ता निरन्तर कार्य गर्दछन् , माटोको पोषक तत्वहरू बढाउँछन्, र माटोको उर्वरता बढाउछ अन्ततः माटोलाई जीवित राख्छ।
विविध बाली
पर्माकल्चरको अवधारणाले फसलका विभिन्न प्रजातिहरूको गहन क्रपिंगको माध्यमबाट भू-क्षेत्रको अधिकतम उपयोग समाहित गर्दछ ताकि उत्पादकहरूले प्रत्येक पटक खाद्यान्नका प्रजातिहरूलाई लगातार आपूर्ति गर्न सक्दछन्। एकै मौसममा विविध जीवन चक्रभएको बिभिन्न बाली वा फसल लगाउनाले बाली लिने अवधिमा फरक आइ तपाईंलाई प्राथमिकबाली भन्दा अगावै छेउमा उब्जाएको दोस्रो बालीको उपभोगको मजा लिने अवसर प्रधान गर्दछ। उदाहरण को लागी, जब तपाईंले अदुवा, साग र मकै खेती उहि समय र मौसममा लगाउनु भयो भने अदुवा फसल लिने समय पुग्नुभन्दा पहिले तपाईंले साग र मकैको उत्पादनको मज्जा लिन सक्नु हुनेछ। साधारणतया, तपाईंले आफ्नो प्लेटमा वर्षभरि विविध पौष्टिक आहारको लुप्त उठाउन सक्नु हुन्छ। तपाईं आफैले उत्पादन गर्नु भएको र विश्वास गर्नुभएको उत्पादनको स्वास्थ्य लाभको तपाईंले कल्पना पनि गर्न सक्नुहुन्न।
समाजमा स्वस्थ सम्बन्ध
तपाईंको बगैंचामा उत्पादन गरिएको तरकारीहरू, फलफूलहरू र जडिबुटीहरू तपाईंको छिमेकीसँग साझेदारी गर्दा तपाईंले अर्को ढोकामा बस्ने मान्छेहरूको ख्याल राख्नुहुन्छ भनेर देखाउँछ। तेस्सै सेयरिंग इज केयरिंग भनेर भनिएको हैन। एक व्यक्तिको अधिशेष अर्को व्यक्तिको लागि अभाव हुन सक्छ। तपाईंको बगैंचामा फलेको फलफुल वा तरकारी तपाईंको लागि कम लालसाको वस्तु हुन सक्छ तर छेवैमा रहेको तपाइको छिमेकीलाई अभिलाषाको चीज हुन सक्छ। जब तपाइँ तपाइँको बगैंचाको उत्पादन स्पष्ट रूपमा साझा गर्नुहुन्छ, तपाई प्रति अन्ततः उनीहरुमा सकारात्मक मनोवृत्तिको भावना विकास हुन्छ र उनीहरुले पनि तपाईको राम्रो व्यवहारको अनुशरणगरि समाजमा स्वस्थ सम्बन्धको विस्तार गर्न टेवा पुरौछ।
त्यसकारण तपाईले परमाकल्चर अभ्यास गर्नु पर्छ र तपाईको समाजका सँगी सदस्यहरुलाई पनि उस्तै गर्न प्रेरणा दिनुपर्दछ, यदि तपाईले स्थानीय उत्पादन बढाउनुभयो र स्थानीय खानुभयो भने समग्र समाज राष्ट्र संगै सिंगो पृथ्वीमा नै गतिशील परिवर्तन आउछ। प्रदान गरिएको परिदृस्यको उपयोगले सौंदर्य र पृथ्वीको पुनर्निर्माण शक्ति वृद्धि गर्दछ जसले पृथ्वीमा बसोबास गर्ने अनागीन्ति जीवनलाई सहायता प्रधान गर्दछ ।
पर्माकल्चर भनेको समग्र दृष्टिकोण हो जुन प्रकृतिसँग काम गर्दछ यसले जीवनको हरेक पक्षहरूलाई कसरी काम गरिरहेको छ भनेर बुझ्न मद्दत गर्दछ। यो यस्तो दृष्टिकोण हो जुन एकल व्यक्तिको प्रयासवाट मात्र सफल हुन सक्दैन तर समाजको प्रत्येक व्यक्तिको सामूहिक प्रयास हुनु जरुरी छ। पृथ्वी हाम्रो घर हो र यसलाई समयमै उपचार चाहिएको छ जसको निम्ति परमकल्चर औषधि हो ।
पृथ्वी बचाउनुहोस, जीवनको रक्षा गर्नुहोस।