लित्ची खतरनाक तर अचम्मको फाइदाहरु भएको फल(litchi is a fruit with dangerous but amazing benefits)


लित्ची  खतरनाक तर अचम्मको फाइदाहरु भएको फल




 image by: Needpix.com

परिचय 

लित्ची एउटा उपोश्ना क्षेत्रमा हुने फल हो। लित्ची बिशेस्ताया समुद्री सतहवाट  ८०० मीटर को उचाईसम्म रोप्न सकिन्छ लित्ची को बोट लगभग ४० देखि ५० फीट को  उचाई सम्म बढ्छ लित्ची को लागि थोरै अम्लिया भएको माटो राम्रो हुन्छ। 


लित्ची फल बारे केहि रोचक तथ्यहरु 

  • लित्चीलाई चाईनीज स्त्रव्बेर्री पनि भनिन्छ कारण एसको उत्पत्ति चिनमा भएको थियो र हेर्दा केहि स्त्रव्बेर्री जस्तो हुन्छ।
  • लित्ची एउटा फईबरले समृद् फल हो,फईबर बाहेक यसमा वितामिन C,B1,B3,B9  को साथ साथै खनिज पदार्थ जस्तै क्याल्सियम, कपर,मग्नेसियम, र पोताषको भरपुर श्रोत हो।
  • लित्ची फल नियमित यसको सिजनमा खानी हो भने यस फलले मानब शरीरलाई विविन्न फाइदा हरु जस्तै ढिलो बुढेसकाल लाग्नी, पाचन प्रणालीको समस्या को निर्मुल, रक्त संचारमा सुधार, रक्तचाप को नियमन तथा तौल घटाउन सहयेत गर्दछ  येसैकारण लित्चिलाई सानो प्याकेज ठुलो धमाका भनिन्छ‍ 
  • चिन र भारत विश्वमा प्रधान उत्पाधकको रुपमा रहेको छ ।
  • लित्ची प्राकृतिक मूत्रवाधक हो  लित्ची फलले मृगौलाको पत्थरी कम गर्ने  रक्त जम्ने समस्याको पनि निर्मुल गर्ने को साथसाथै महिलाहरुमा देखिने स्तन क्यान्सर रोग पनि रोक्न सक्दछ।

लित्ची खानु भन्दा अगाढी जान्नुपर्ने कुराहरु 

  • लित्ची फललाइ खतरनाक फलपनि भनिन्छ दैनिक  ३०० ग्राम भन्दाबढी लित्ची फल खानुहुदैन 
  • लित्चिफल खानु साधारणतया सुरक्षित छ तर नपाकेको हरियो फल खायोभने तपाई समस्यामा पर्नु हुन्छ, हरियो फालमा हाइपोग्लाइसिन् ये र मित्हैलिने सैक्लोप्रोपैले ग्लैसिन जस्ता बिसक्ता पधार्थ हुन्छ जसकारण अत्याधिक बान्ताहुनी गर्दछ।
  • बिसकता पधर्थ हुने कारणले नपाकेको लित्ची खालीपेटमा सेवन गर्दा उच्च जोरो आउनी र रोगको अचानक आक्रमण हुनी गर्दछ उदाहरणमा २०१४ सालमा भारतको मुज्ज्फर्फुरमा नपाकेको लित्ची फल सेवनबाट उच्च जोरो  र जिउ बटारिने  कारण १२२ जानाले ज्यान गुमाये साथसाथै ३९० बालबालिका अस्पताल भर्नाभएको थियो।
  • पाकेको लित्ची भएपनि उपबासको समयमा हामीले खान हुदैन।
  • लित्ची फल गर्बवास्था र स्तनपान गराउनुहुने महिलाले सेवन गर्नहुने नहुनेबारे कुनै अनुसन्धान नभएतापनि नाखानुनै वेस 
  • लित्ची फलको सेवनले रगतमा सुगरको मात्रकम गर्नसक्ला जसकारण दैबेटिकको बिरामीले रगतमा सुगरको मात्र मोनिटर गर्नुपर्छ।
  • सूर्यमुखी, तितेपाती तथा चोपसंग एलर्जीहुने मानिसहरुले फलखाएमा एलर्जीक प्रतिक्रिया हुने गर्छ 
  • सल्यक्रिया गर्नुपर्ने मानिसहरुले २ हप्ता अगाडीवाट सेवन गर्न बन्दगर्नुपर्छ।
अहिलेको सिजन लित्चीको भएको कारण लित्चीखानु भन्दा अगाडी उल्लेखित कुराहरु जानिराखे राम्रो
(नोट : लित्चिफललाइ १ रात चिसोपानीमा भिजाएर खानु राम्रोसुरक्क्षित् होऊ घरमै बसौ

........................................................................English translation................................................................

litchi is a fruit with dangerous but amazing benefits


Introduction

 Litchi is a fruit grown in a sub-tropical region. ‌ Litchi can be planted at altitude up to 800 m above sea level. Litchi plants grow up-to a height of about 40 to 50 feet.

Some interesting facts about litchi fruit


  •  Litchi is also called 'Chinese strawberry' because its center of origin is China and looks a bit like strawberry.
  •  Litchi is a fiber-rich fruit, in addition to fiber, it is rich in vitamins C, B1, B3, B9 as well as minerals such as calcium, copper, magnesium, and potassium.
  •  If litchi fruit is eaten regularly during its season, this fruit has various benefits to the human body such as slow ageing, elimination of digestive system problems, improvement of blood circulation, regulation of blood pressure and weight loss. That is why litchi is called small package big bang.
  •  China and India are the major producers in the world
  •  Litchi is a natural diuretic. Litchi fruit reduces kidney stones, eliminates the problem of blood clots and can prevent breast cancer in women.

Things to know before eating litchi


  •  Litchi fruit is also called Dangerous fruit. Do not eat more than 300 grams of litchi fruit daily.
  • It is generally safe to eat litchi, but you can get into trouble if you eat unripe green fruit.
  • Consumption of uncooked litchi on an empty stomach causes high blood pressure and sudden onset of disease. For example, in 2014122 children lost their lives and 390 were hospitalized in Muzaffarpur, India.
  •  Even if it is ripened litchi, we should not eat it during fasting.
  • Although, there is no research whatsoever on whether litchi fruit should not be consumed by pregnant and lactating women, it is best not to eat it.
  • Consumption of litchi fruit can lower blood sugar, so diabetics should only monitor blood sugar.
  • People who are allergic to sunflower, bitter gourd and latex have an allergic reaction from the fruit.
  • People who need surgery should stop taking it 2 weeks in advance.

As the current season is of litchi, it is better to know the things mentioned before eating litchi.

 (Note: It is best to soak litchi fruit in cold water over-night.Stay safe. Stay at home.

Previous
Next Post »